hub.jayahos.com
📚 Book Nook

किताबहरू

अलिकति यथार्थ, अलिकति दर्शन, अलिकति कथा।

अहिले पढ्दै

ऐँठन — विवेक ओझा

मदन पुरस्कार विजेता कृति — यथार्थ र मानवीय संवेदनाको गहिरो कथा।

किन पढ्छु?

मनलाई अलिकति गहिरो बनाउने, समाज र मान्छेलाई अलिकति नजिकबाट हेर्ने किताबहरू मन पर्छन् — आफूलाई अपग्रेड गर्न पढ्छु।

पढिसकेका केही किताबहरू

महारानी
ईजोरीया
अहिल्या
जे ३३
बाआमा
अर्को देशमा
सोताला
यशोधरा
एक्लो
डम्फुको आत्मालाप
जोगियाना
चित्रलेखाको ८४

अझै धेरै छन्, यति नै अहिले।

पढ्नुपर्ने किताबहरू

नेपाली र दक्षिण एसियाली:

  • अद्वैत
  • मुकाम रणमैदान
  • बोरा
  • द्रौपदी
  • गौरी
  • समय त्रासदी
  • निर्वाण
  • तिन रोज ईश्क
  • पैताला
  • माधवी

र केही विदेशी:

  • कर्माजोभका दाजुभाइ (The Brothers Karamazov)
  • अपराध र सजाय (Crime and Punishment)
  • सिद्धार्थ (Siddhartha)
  • भोल्गा से गंगा
  • वयं रक्षामः